अमेरिकामा रिसाएकी प्रेमिकालाई फकाउदै गरेको भेटिए प्रेमी

काठमाडौं । अमेरिकामा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत दिनेश खनाल पहिलो पटक ‘रिसाउ न त रिसाउ’ बोलको गीत मार्फत अभिनयमा डेब्यु गरेका छन्। गायक प्रताप दासको स्वर रहेको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्। अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश … Continue reading अमेरिकामा रिसाएकी प्रेमिकालाई फकाउदै गरेको भेटिए प्रेमी